फागुन १३ गते तपाईको आज – राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागिरमाईलो घुमघामको अवसर प्राप्तहोला । गरेको कार्यबाट सफलता मिल्नेछ । ्शरिरमा स्फुर्ति आउला ।

वृष राशिकोलागि अध्ययनको कार्यबाट सफलता मिल्नेछ । प्रेमजीवनमा सुख मिल्नेछ । आजको दिन थालनी गरेको काममा सफलता मिल्दै जाने छ ।

मिथुन राशिको लागि अनावश्यक काममा भागदौड हुनेछ । बसाई सराईको योग छ । सन्चय गरेको धन खर्च होला ।

कर्कट राशिका लागि बोलिका कारण बन्न लागेको काममा बाधा हुन सक्छ बोलिमा संयमता अपनाउँनु होला । शत्रुपक्ष सबल हुदै जाने छन् ।

सिंह राशिका लागि रोजगारिमा पदउन्नतिको अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाटको अवसर प्राप्त होला ।

कन्या राशिका लागि पेटको समस्याले सताउन सक्ने देखिन्छ स्वास्थ्यमा ख्याल गर्नुहोला । परिवारबाट टाढा जान सक्ने योग छ ।

तुला राशिका लागि राजनितिक कार्यमा सफलता मिल्नेछ । न्याय प्राप्ति हुनेछ । मन खुशीहोला ।

वृश्चिक राशिका लागि अध्ययनमा रुचि घट्नेछ । सामान्य कुराले दाम्पत्य दुरी बढ्नसक्छ ।

धनु राशिका लागि सृजनात्मक कार्यमा मन जाने छ । प्रेम मिलनको अवसर प्राप्त होला। नयाँकामको थालनिहुनेछ ।

मकर राशिका लागि वैदेशिक यात्राको अवसर प्राप्तहोला । व्यापार व्यवसायबाट फाईदा मिल्ने देखिन्छ ।

कुम्भ राशिका लागि अभिभावको सहयोग नपाउँदा काममा समस्या आउँनेछ । सानातिना झमेलाले दिन निराशपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा समस्या आउँनेछ ।

मीन राशिका लागि बोलीको कारणले बन्न लागेको काममा बाधा आउँनेछ । स्वास्थ्यमा सामान्य हुदा काममा मन नजाने देखिन्छ ।

यस दिनमा बिहान ७.३० देखि ९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।