फागुन, १२ काठमाडौ – चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ ।
वसन्त अधिकारीको निर्देशन रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सुमि मोक्तान, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्र जानी नजानी लाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् । चैत्र १ गते रिलिजको तयारी रहेको छ ।
‘जानी नजानी’को ट्रेलर सार्वजनिक –भिडियो
