मर्निङ वाकका फाइदाहरु प्रकाशित : २०७५ फागुन ११ गते २०:४८ बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो । मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ । तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ । मुटुलाई बलियो बनाउँछ । रोगको जोखिम कम गर्छ ।