फागुन, ११ काठमाडौ — नेपाली कामदार २ सय ६ जना मलेसियाको जेलमा परेका छन् । मलेसियास्थित नेपाली राजदुताबासले ९ जनवरी २०१९ मा जारी गरेको प्रतिबेदन अनुसार सो संख्यामा नेपाली कामदारहरु जेलमा रहेको तथ्यांक सार्वजनिक भएको हो ।
भाषा, चालचलन र सामान्य अपराधदेखि कैंयौ जघन्य अपराध सम्मका मुद्दामा नेपालीहरु जेल चलान भएको दुताबासका अधिकारीहरुले बताएका छन् ।
सचिव मुखियाले रोजगारीका लागि जानुभन्दा अघि सम्बन्धित देशको नीति(नियम र सिक्नुपर्ने सामान्य जानकारीको अभावले पनि कामदारहरु फस्ने गरेको बताए ।
दुताबासले जारी गरेको प्रतिवेदनमा सबैभन्दा धेरै भिसा नभएका र अबैध रुपमा बसोबास गर्दै आएका ९३ नेपाली जेलमा छन्
२ सय ६ जना नेपाली कामदार मलेसियाको जेलमा
