कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 

फागुन,९ काठमाडौ –नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । गत फागुन १ गते पछि बैठक आज बस्ने् भएको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा दिउसो एक बजेपछि बस्ने बैठकमा महासमितिले पारित गरेको विधान र राजनीतिक प्रतिवेदनमाथि संयुक्त छलफल हुने बताइएको छ ।
केन्द्रीय पदाधकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने–नहुने विवादका बीच कार्यसमितिबाट विधान अनुमोदन हुन सकेको छैन ।