१७ औं सत्याग्रहको तयारीमा डा गोविन्द केसी

फागुन, ९ काठमाडौ — चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा गोविन्द केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धि विधेयक तत्काल नसच्याए १७ औं अनशन थाल्ने चेतावनी सरकारलाई दिएका छन् ।
उनले बुधबार एक विज्ञप्ती जारी गर्दै आफुले १७ औं अनशनको तयारी गरिरहेको बताएका छन् । यस अगाडि १६ औं अनशन पनि केसीले २०७५ पुस २५ गते बाट सुरु गरेका थिए ।