फागुन, ९ काठमाडौ — काठमाडौ महानगरपालिकाले करिब दुई बर्षमा सुबिधा र सेवाका लागि करिब ९ करोड खर्च गरेको छ । महानगरले विनियोजित बजेटबाट पुस मसान्तसम्ममा जनप्रतिनिधिका बिभिन्न बिधामा सेवा, सुविधा र भत्ताका लागि मात्र ८ करोड ७० लाख ७६ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्ष २०७५र०७६ का लागि १२ अर्ब ४ करोड ११ लाख ५७ हजार विनियोजन गरेको काठमाडौं महानगरपालिकाले ६ महिने अवधिमा ११ प्रतिशत मात्रै बजेट विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गरेको छ ।
।
काठमाडौ महानगरपालिकाले गर्यो भत्ता, सुबिधाका लागि मात्रै ९ करोड खर्च
