फागुन, ८ काठमाडौ — इराकमा एक २५ वर्षे युवतीले एकैपटक ७ जना बच्चा जन्माएकि छिन् । जस मध्ये एक छोरा र ६ छोरी छन् । उनीहरुलाई प्राकृतिक रुपमा जन्म दिएकी आमाको र नवजात शिशुहरुको स्वास्थ्य ठिक भएको स्थानिय स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै मात्र नभएर विश्वकै पहिलो घटना हुन सक्ने बताइएको छ ।
इराकमा एक महिलाले जन्माइन् एकैपटक ७ बच्चा
