च्याम्पियन्स लिग —पहिलो लेगमा बार्सा र लियोन गोलरहित बराबरी

फागुन, ८ काठमाडौ — च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना र लियोन तथा लिभरपुल र वार्यन म्युनिखले गोलरहित बराबरी खेलेका छन् ।

गएराती नै लिभरपुलपनि घरेलु मैदानमा वार्यन म्युनिखसंग गोलरहित बराबरीमा रोकिएको छ ।  यी २ टोलीबीचको दोस्रो लेगपनि मार्च १३ मै हुनेछ । दोस्रो लेग वार्यनको घरेलु मैदान एलिनाज एरिनामा हुनेछ । प्रिक्वाटरफाइनलको पहिलो लेगमा आज एट्लेटिको मड्रिड र युभेन्टस तथा म्यानचेष्टर सिटी र साल्केबीच प्रतिस्पर्धा हुनेछ ।