राजीनामा दिँदैमा पाठक कारबाहीबाट नजोगिने प्रधानमन्त्रीको भनाई

फागुन, ८ काठमाडौ— प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्त राजनारायण पाठक कारबाहीबाट नजोगिने बताएका छन् ।

मंगलबार चमेलिया जलविद्युत् आयोजना अर्न्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२र३३र११ केभी सव स्टेशनको उद्घाटन गर्दैे अख्तियारका सदस्य राजीनामा दिएर जोगिन सक्दैनन उनले भने

७८ लाख रुपैयाँ घुस लिउको सार्वजनिक भएपछि अख्तियारका तत्कालीन आयुक्त पाठकले हालै मात्र राजीनामा दिएका थिए ।