फागुन, ७ काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउनप्रधानमन् भएका छन् । ओलीले आज धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सव स्टेशनको दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
। यसैगरी भोली सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ। भोली नै दिउँसो ११ः३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली सुदूरपश्चिम भ्रमणमा
