फागुन, ७ काठमाडौ — आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । नेपालले आज बिहान भएको खेलमा बलियो प्रतिद्वन्द्वी मलेसियालाई ३४ रनले पराजित र्गयो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो ।
नेपालद्धारा मलेसिया ३४ रनले पराजित
