फागुन, ६ काठमाडौ – सरकारले २८९० अधिकृतको समायोजन गरेको छ । फागुन तीन गर्ने भित्र समायोजन सक्ने लक्ष्य भएपनि कर्मचारीको विवरणमा त्रुटी हुँदा ढिलाइ भएको समान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रशासन सेवाका तीन कर्मचारीको सूची सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि एक मुख्य सचिव, ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समयोजन गरेको छ ।
साभार –अन्नपुर्ण पोष्ट
प्रशासन सेवाका २८९० शाखा अधिकृतको समायोजन
