हिउँदे झरी अझै केहि दिन लम्बिने

फागुन,  ६, काठमाडौं – भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधिले निरन्तरता पाइरहेको छ । झरी अझै केहि दिन पर्ने मौसमबिदहरुले बताएका छन् ।
आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।