फागुन २गते तपाईको आज (राशिफल)

 

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि आफ्नो प्रतिभाको सही प्रस्फुटन हुनलाई गाह्रो हुनेछ । आलश्यताले गर्दा गरेको कामबाट सही नतिजा आउँन नसक्ने देखिन्छ ।

वृष राशिको लागि मित्र मिलनको योग देखिन्छ । अध्ययन क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । मानसम्मान अवसर आउँने दखिन्छ ।

मिथुन राशिको लागि परिवारले सहयोग नगर्दा आटेको काम सिद्ध नहुने । राजनिति कर सामाजिक कार्यमा सोचे जस्तो नतिजा नआउँने । अनावश्यक काममा खर्च बढ्नेछ ।

कर्कट राशिका लागि भौतिक साधनमा जोड्ने अवसर प्राप्त होला । परिवारमा नयाँ सदस्य थपिनेछन् । अध्ययनको क्षेत्रमा विशेष सफलता मिल्नेछ । प्रेममा सफलता मिल्नेछ ।

सिंह राशिका लागि न्याय प्राप्तिको योग देखिन्छ । कार्यमा उन्नतीहुनेछ । पिताको सहयोगले गर्दा आटेको कामा सफलता मिल्नेछ ।

कन्या राशिका लागि आफ्नो सृजनाको सही प्रस्फुटन नहुन सक्छ । अचानक स्वास्थ्यमा समस्या आउँनेछ । व्यापारको थालनी गर्नलाई ढिला हुनेछ ।

तुला राशिका लागि थोरै मेहनतबाट सफलता हात पर्नेगाह्रो देखिन्छ । भाग्यले साथदिने छैन । यात्रामा झन्झट आउँनेछ ।

वृश्चिक राशिका लागि विद्यार्थी वर्गको लागी अध्ययनमा सोचे जस्तो सफलता मिल्ने देखिन्छ । नयाँ व्यापारको थालनी गर्न शुभ समय छ । बाहान सुख मिल्नेछ । प्रेम प्रस्तावआउँने योग छ ।

धनु राशिका लागि अधिकार प्राप्तीको अवसर मिल्नेछ । सामाजिक र परोपकारको कार्यमा मन जानेछ । लामो समयसम्म रोकिएको धनहात पर्नेछ ।

मकर राशिका लागि अध्ययनमा सफलता मिल्नलाई गाह्रो देखिन्छ । जोशजागर र हिम्मतमा कमि आउँनेछ । वैदेशिक काममा समस्या थपिनेछ ।

कुम्भ राशिका लागि मुद्धा मामिलाको झन्झट पर्न सक्छ । अनावश्यकयात्राले गर्दा खर्च बढ्नेछ । प्रेम सम्बन्धमा दुरी बढ्नेछ ।

मीन राशिका लागि प्रेमीसँग मिलनको अवसर प्राप्तहोला । सामाजिक कार्यमा संलग्न हुदाविशेष सम्मान प्राप्त होला । नयाँमित्रसँग भेट हुने अवसर मिल्नेछ ।

यसदिनमादिनको १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।