फागुन, १ काठमाडौँ – विश्व रेडियो दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।
स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
त्यसयता हरेक रेडियो दिवस मनाउने गरिएको छ । सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अर्कोयाब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ ।
आज विश्व रेडियो दिवस मनाईँदै
