हिमपात पछि बाजुराको जनजीवन प्रभावित

माघ, २४ काठमाडौ — पश्चिमी वायुका कारण यतिबृला देशको मौषम प्रभावित भएको छ । उच्च हिमाली भेगमा हिमपातका कारणले जनजीवन प्रभावित भएको छ । हिमपातकै कारण बाजुराको जनजीवन अस्तव्यस्त बनेको छ हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ ।
मौसममा खराबी आउँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन् । सो क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ।