माघ २४गते तपाईको आज (राशिफल)

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि गरेको कामबाट प्रशंशा पाईनेछ । पीताको सहयोग प्राप्तहुनेछ । धार्मीक काममा रुचीबढ्नेछ ।

वृष राशिका लागि काममा जोश जागर बढ्दै जानेछ । सामाजिक र परोपकारको काममा सहभागी हुने अवसर मिल्नेछ । आतिथीको सत्कार गर्ने अवसर मिल्नेछ ।

मिथुन राशिको लागि बाहान दुर्घटना हुनसक्छ यात्रामा विशेष ध्यानदिनु होला । पारिवारिक दुरी बढ्नेछ ।

कर्कट राशिका लागि खेलकुदको क्षेत्रमा असफलता प्राप्तहोला । प्रेममाधोका हुनसक्छ । स्वास्थ्य समस्या बढ्दै जानेछ ।

सिंह राशिका लागि लाभदायक यात्रा होला । नयाँ कामको थालनी हुनेछ । व्यक्तित्वमा निखार आउँनेछ ।

कन्या राशिका लागि भाग्यले साथदिनेछ । मानसम्मान प्राप्त हुनेछ । विशेष व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ ।

तुला राशिका लागि सानो कुराले मन चिन्तित रहनेछ । आटेको काममा आफन्तको सहयोग नमिल्दा एक्लो महसुस हुनेछ ।

वृश्चिक राशिका लागि यात्रामा झन्झट आउँनेछ । कार्य स्थलमा विवाद हुनसक्छ । अपमानित हुनुपर्नेछ ।

धनु राशिका लागि मिष्ठान्न भोजनको अवसर प्राप्त होला । रोजगारीको नयाँ अवसर प्राप्तहुनेछ । वैदेशिक यात्राको अवसर प्राप्त होला ।

मकर राशिका लागि अरुले सहयोग नगर्दा काम बिग्रनेछ । आफन्तको लागि खर्च गनुपर्नेछ । हातपर्न लागेको धन गुम्नेछ ।

कुम्भ राशिका लागि लगनशीलताका साथ कार्यमा अगाडी बढिनेछ । आर्थिक सहयोग प्राप्तहुनेछ । सम्बन्धका कारण मन हर्षित होला ।

मीन राशिका लागि आफ्नो क्षमताको प्रस्फूटन गर्नलाई असहजहोला । अध्यनमा रुची घट्नेछ । स्वास्थ्यमा समस्याआउनेछ ।

यस दिनमा दिनको १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।