फर्कियो पश्चिमी वायू, बिहिबार उपत्यकासहित अधिकांश स्थानमा पानी पर्ने सम्भावना

माघ, २३ काठमाडौ— पश्चिमी वायू फेरि पनि नेपाल फर्र्किएको छ । वायूका कारण बुधबार पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ भने बिहिबार उपत्यकामा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायू कारण पुस अन्तिम साता भित्रिएको थियो त्यसपछि क्रमिक रुपमा भित्रिरहेको छ । । महाशाखाका अनुसार यसपालि आएको पश्चिमी वायूको यो पाँचौं प्रणाली हो ।