जोतिषचार्य शिवराज रेग्मी
मेष राशिको लागि शुभकार्यले चर्चा पाउँनेछ । धार्मीक यात्राको रमाईलो अनुभव प्राप्त होला । आम्दानीमा वृद्धि हुनेछ ।
वृष राशिको लागि रोजगारी क्षेत्रमा पदोन्नी हुनेछ । पारिवारि र सामाजिक सद्भावमा विकास हुनेछ । शुभ समाचारले मन प्रशन्नहोला ।
मिथुन राशिको लागि पारिवारिक समस्या बढ्दै जानेछ । अध्ययनमा रुची घट्नेछ । अनावश्यक काममा समय बित्नेछ ।
कर्कट राशिका लागि महत्वपूर्ण सामान वाधन हराउँन सक्छ सचेत रहनु होला । वोलिको कारण सम्बन््धमा समस्याआउँनेछ ।
सिंह राशिका लागि काममा सफलता मिल्दै जानेछ । विशेष व्यक्तिसँग रमाईलो समय बित्नेछ । श्रृङ्गारमा रुची बढ्नेछ ।
कन्या राशिका लागि अरुको लागि साहित्य कलाको क्षेत्रमा बिशेष सफलता मिल्नेछ । व्यापारमा फाईदा मिल्नेछ । नयाँकार्यको थालनीहोला ।
तुला राशिका लागि प्रेम सम्बन्धको कारण मन दुखी हुनेछ । अध्ययनमा रुचिघढ्नेछ । बढि संर्घष गर्दा मात्रकाममाफाईदा होला ।
वृश्चिक राशिका लागि जग्गाजमिनको कारणले पारिवारिक सम्बन्धमा समस्या बढ्नेछ । व्यापारमा घाटा होला । साथीभाईसँग विवादमा परिनेछ ।
धनु राशिका लागि बौद्धिकतामा निखार आउँनेछ । पराक्रममा वृद्धि हुनेछ । दाजुभाईको सहयोगबाट गरेको काममा सफल भैनेछ ।
मकर राशिका लागि मन चिन्तित रहनेछ । रोजगारीका अवसरहरु गुम्न सक्छ । स्वास्थयमा समस्या आउँनेछ ।
कुम्भ राशिका लागि लामो समयसम्म रोकिएको धनहात पर्नेछ । भाग्यले राम्रो साथदिने देखिन्छ । महिला मित्रको सहयोग प्राप्तहोला ।
मीन राशिका लागि आफ्नो अधिकार गुम्ने खतरा देखिन्छ सजक रहनु होला । मन परेको कुरा हराउँन सक्छ । प्रेम प्रस्ताव अस्विकार हुनेछ ।
यस दिनमा दिनमा १२ देखि १.३० बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।