राप्रपा एकिकरण १८ माघमा हुने

माघ, १५ काठमाडौ— राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रबादीबीच एकीकरण हुने भएको छ । राप्रपा राष्ट्रबादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाको नेतृव्वमा एकिकरण हुन लागेको हो । १८ माघ दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकीकरण सभा आयोजना तय भएको हो ।