माघ, १२ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन् । स्वीट्जरल्याण्डको डाभोसको बैठकमा सहभागि हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आइतबार डाभोस प्रस्थान गरेको थियो ।
प्रधानमन्त्रीको स्वागतको लागि राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए।
डाभोसबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली
