माघ ९ गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि – अध्ययनमा रुची घट्दै जानेछ । व्यापारमा घाटा हुनसक्छ । मन चिन्तित रहनेछ ।

वृष राशि – प्रिय मान्छेसँग दुरी बढ्दै जानेछ । आफन्तसँग भैझगडा हुनसक्छ । हतारमा गरिने निर्णयले पछुतो लाग्नसक्छ ।

मिथुन राशि – अध्ययनको क्षेत्रमा सफलता मिल्न सक्छ । थालनी गरेको काममा सफलता मिल्दै जानेछ । नयाँ व्यवसायको सुरुआत हुनेछ ।

कर्कट राशि – स्वास्थ्यमा सामान्य समस्या आउँन सक्छ । अनावश्यक क्षेत्रको काममा समय बित्नेछ । सम्बन्धमा समस्या आउँला ।

सिंह राशि – कार्यस्थलमा प्रशंशा मिल्नेछ । स्वास्थ्यमा सुधार आउँनेछ । मनप्रशन्न रहला ।

कन्या राशि – दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ । धनखर्च हुने योग छ । वैदेशिक काममा झमेला आउँनेछ ।

तुला राशि – आम्दानीको नयाँ अवसर मिल्दै जानेछ । रोकिएको धन हात पर्नेछ । मित्रमिलनको अवसर प्राप्त हुनेछ ।

वृश्चिक राशि – नयाँ घरमा प्रवेशको अवसर प्राप्त होला । पारिवारिक भेटघाटको रमाईलो अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्दै जाला ।

धनु राशि -धन हराउँन सक्छ । पितासँगको सम्बन्धमा समस्या आउँला । काममा अवरोध आउँनेछ ।

मकर राशि – आम्दानीमा कमी आउँनेछ । शत्रुपक्ष विजयी हुनेछन् । मन चिन्तित रहला ।

कुम्भ राशि – प्रेम सम्बन्धमा समस्या प्रगाण बन्दै जानेछ । बाहान सुखको अवसर प्राप्त हुनेछ ।

मीन राशि – प्रतिभाको प्रस्फुटन हुनेछ । रमाईलो यात्राको अवसर मिल्नेछ । सामाजिक कार्यमा सहभागि भैएला ।

यसदिनमा दिनको १२ देखि १.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।