माघ, ३ काठमाडौ कांग्रेस रुपन्देहीले प्रदेश पाँचको स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरणका लागि बुटवलमा दवाव मुलक कार्यक्रम सुरु गरेको छ ।
प्रदेश सरकारले स्थायी राजधानी तोक्न तथा नामाकरण गर्न ढिलाइ गरेकाले दवाव मुलक कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा सहभागिहरुले प्रदेशको राजधानी रुपन्देही र नाम लुम्बिनी राख्नुपर्ने माग गर्दै नारा लगाएका छन् ।
स्थायी राजधानी र नामाकरणको माग गर्दै बुटवलमा कांग्रेसको दवाव मुलक प्रर्दशनी
