माघ, ३ काठमाडौ — विगत ९ दिनयता इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल देखिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा डा. केसीको स्वास्थ्यमा बिभिन्न प्रकारका समस्याहरु देखाउनुका साथै तत्काल आइसियूमा भर्ना गर्नुपर्ने सल्लाहा दिएका छन् ।
डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसियूमा भर्ना गर्नुुपर्ने चिकित्सको सुझाव
