माघ, २ काठमाडौ — आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हालको कार्यसमितिलाइ नेविसंघले निरन्तरता दिने भएको छ ।
विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो यहि माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने भएको छ ।
नेविसंघले ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।
आउदो बैठकले निर्णय गर्ने गरि नेविसंघ कार्यसमितिको म्याद थपियो
