आमाछोराको मुत्युपछि भत्काइयो छाउगोठ

पुस, २८ काठमाडौ —गत मंगलबार छाउगोठमा आगो लागेर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मुत्युु भएपछि उत्त छाउगोठ स्थानीयले भत्काएका छन् ।  रजस्वला भएको समयमा घरपरिवार र समाजको दबाबमा महिलाहरु छाउगोठ बस्दै आएका छन् ।