पुस,२६ काठमाडौ– नेपाल आयल निगमले आन्तरिक हवाई उडानको लागि १० रुपैया प्रतिलिटर मुल्य घटाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरि निगमले मुल्य घटाएको हो । अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो ।
आन्तरिक उडानको लागि घट्यो इन्धनको भाउ
