काठमाडौ — नेपाल आइडल सिजन–१ की प्रतिस्पर्धी मेनुुका पौडेल र गायक रामकृष्ण ढकालको स्वर रहेको ‘वेदको अक्षर…’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
बिबि थापाको शब्द रहेको गीतमा संगीत दीपक सिलवालले गरेका छन् ।
मेनुका पौडेल र रामकृष्ण ढकालको आवाजमा ‘वेदको अक्षर’ सार्वजनिक — भिडियो
