पुस, २३ काठमाडौ —डाक्टर गोविन्द केसीले सरकारले सहमति अनुुशार काम नगरेको बताएका छन् । सोमबार विहान पत्रकार सम्मेलन गदै डा केसीले सरकारले यस अघि आफुसंग गरेको सहमति बिपरित चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै बिरोध जनाएका हुन् ।
संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असहमति रहेको बताउदै १६ औ अनसन बस्ने संकेत गरे ।
‘सहमति अनुुशार सरकारको तर्फबाट काम भएन’ —गोविन्द केसी
