पुस, २३ काठमाडौं —उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो ।
काठमाडौंको मौसममा बेलुकाबाट सुधार आउनेछ । पूर्व र उच्च हिमाली र मध्य पहाडी भुभागमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उपत्यकामा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात जारी
