घरेलु तथा साना उद्योगका दुई कर्मचारी अख्तियारको फन्दामा

पुस१८, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका पाँचौँ तहका प्रमुख प्रशिक्षक सरिफा पन्त र कार्यालयमा बिचौलियाको काम गर्दै आएका खगेन्द्र बोहोरा रहेका छन् ।

घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै

सेवाग्राहीसँग बहाना बनाइ ५ हजार रुपियाँ घुस लिएको आयोगका प्रवक्ता दंगालले बताए ।