इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जीत

१६ पुस, काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सीको जीत भएको छ । आईतबार राती भएको खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरी चेल्सीको जीत भएको हो ।

चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल विरुद्ध हराएको हो ।

पहिलो हाफटाईमसम्म बराबरीमा पुुगेका दुबै समुह दोस्रो हाफको ५१ औ मिनेटम पछि चेल्सीका तर्फबाट कान्टेले गोल गरेपछि जीत भएको हो ।

यो जितपछि चौथो स्थानमा रहेको चेल्सीले २० औ खेलबाट ४३ अंक बढाएको छ भने क्रिष्टल प्यालेस २० खेलबाट १९ मा झरेको छ छ ।