पुष, १४ काठमाडौ — यस बर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ नेपालका गोलकिपर किरणकुमार चेम्जोङले प्राप्त गरेका छन् ।
टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अवार्ड हात पारेका हुन् ।
‘माल्दिभ्स फुटबल अवार्ड’ को बिजेता बने किरण चेम्जोङ
