लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

पुष, १३ काठमाडौ — बरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ उनको ६६ वर्षको उमेरमा मुुत्युु भएको हो लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका गीत चर्चित छन् ।