महासमिति बैठकमा सहभागीले पाए विधान

पुुष, ८ काठमाडौ — कांग्रेस महासमिति बैठक सुरु भएको आठौँ दिनमा महासमिति सदस्यहरुले विधान पाएका छन् । बैठक सुरु भएको आठौँ दिनमा महासमिति सदस्यको हातमा विधान मस्यौदा परेको हो । पदाधिकारीको संख्या र पदकै विषयमा विवाद हुँदा कांग्रेस महासमिति बैठक लम्बिएको छ ।
शुक्रबार एक उपसभापति र सात सहमहामन्त्री थपेर पदाधिकारी संख्या १४ पु¥याउने सहमति भएपछि विधानमा कुरा टुुगिंएको थियो ।