काठमाडौ, २२ मंसिर — एभरेस्ट प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएको एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतिमा प्राप्त गरेको हो ।
इपीएल पहिलो खेलमा विराटनगर विजयी
