काठमाडौ,२१ मंसिर —डकैती समूहका कुख्यात नाइके राजन लिम्बुलाई प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रातोपुलमा उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको हो । लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त हुन् । उनले काठमाडौं र पूर्वमा डकैती गरेका थिए ।
नाइकेविरुद्ध प्रहरीले रातोपुलमा चलायो गोली
