काठमाडौं, २१ मंसिर, —मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई हौसला बढाउन यतिबेला उनको परिवार चीन पुुगेको छ ।
मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् ।
श्रृंखलाका पिता नेकपाका केन्द्रीय सदस्य पिता बिरोध खतिवडा, आमा नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा सहित परिवारको टोली चीन पुुगको हो ।
मिस वर्ल्डमा श्रृंखलालाई हौसला बढाउन परिवार चीनमा
