काठमाडौं, २० मंसिर— राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट आज स्वदेश फर्किएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४ औँ सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्किएकी छिन् ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
