भैंसेपाटीमा मन्त्री आवास बनाउने निर्णय सहित मन्त्रिपरिषद्को १० निर्णयहरु सार्वजनिक

काठमाडौं, २० मंसिर —  मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा छुट्याइएको १४९ रोपनी चार आना जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि १४ वटा भवन बनाउने निर्णय गरेको छ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले  जानकारी दिएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

«