काठमाडौ,१८ मंसिर —नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्वन्धी संयन्त्रको बैठकमा आज सचिव स्तरमा छलफल हुँदैछ । राजधानीको एक होटलमा बिहान १० बजे सुरु हुने छलफलमा संयुक्त संयन्त्रको हिजोको बैठकले सिफारिस गरेका बिषयमा थप छलफल सहित निर्णय गर्ने स्रोतले जनाएको छ ।
नेपाल बंगलादेश ऊर्जा बैठक आज पनि जारी
