ललितपुरमा दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

काठमाडौ, १६ मंसिर — ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मुुत्युुु भएको छ ।
दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको मृत्यु भएको हो ।
कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती साढे ९ बजे दुर्घटना भएको हो । उनको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मुत्युभएको अस्पताल स्रोतले जनाएको छ ।