प्रहरीको छापामा १३ जुवाडे पक्राउ,

मंसिर १७,काठमाडौं । प्रहरीले छापा मार्दा ५ लाख नगद पैसा सहित १३ जना जुवाडे समातिएका छन् ।
काठमाडौं महानगरपालिका–६ नयाँ बस्तिमा प्रहरीले छापा मार्दा जुवाडे सहित नगद ५ लाख रुपैया जफत गरिएको हो ।

अच्युत नेपालको पुर्वेली गेष्ट हाउसमा जुवा खेलेरहेको सुईको पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले राम कार्किको गेष्ट हाउसबाट जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडा सहित ५ लाख ३१ हजार रुपैँया प्रहरीले बरामद महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।