पिस फाउण्डेसनले दियो प्रधानमन्त्री ओलीलाई एक लाख डलर

काठमाडौँ, १६ मंसिर — युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको ’लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार प्रदान गरेको छ । नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो ।  ओलीले प्राप्त गरेका उक्त रकम सरकारलाई हस्तान्तरण गरेका छन्