एसईई परीक्षा चैत १० गतेदेखि (तालिकासहित)

काठमाडौं, १३ मंसिर — २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।
परीक्षा चैत १० गतेदेखि तालिका सुुरु हुने भएको छ   ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ।

यस्तो छ तालिका