नेकपा बैठक बस्नै मुुस्किल, आज ४ बजे बस्ने तयारी

काठमाडौं,१२ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार पनि नबसी स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य नपुगेको भन्दै मंगलबारका लागि सरेको थियो।
मंगलबार पनि बैठक बस्न नसके पछि बैठक बुुधबारका लागि सारिएको हो । बैठक बुधबार दिउँसो ४ बजे बस्ने बताइएको छ ।