डा. केसी फेरि पनि अनसनको तयारीमा

काठमाडौ,१० मंसिर —चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १५ पटक अनसन बसेका हाडजोर्नी विषेशज्ञ डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् ।

यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसी अर्को अनसनको तयारी गरिरहेका छन् ।