दुई महिना भित्र नेविसंघको महाधिवेशन गर्न नसकिने शशांक कोइरालाको भनाई

काठमाडौ,९ मंसिर —कांग्रेस महामन्त्री शशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने संभावना नरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।