फोरम उपाध्यक्ष यादवद्वारा पदबाट राजीनामा

काठमाडौं,६ मंसिर —संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिएकी छिन् । यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी हुन्। पार्टीको केन्द्रीय समिति बैठकले प्रदेश २ को संयोजक तथा इन्चार्जबाट राजीनामा दिएकी हुन्।